SAVING

सूअवसर नियमित बचत खाता

  • संस्थाकाे शेयर खरिद गरी सदस्यता ग्रहण गरेकाे हुनु पर्नेछ ।
  • सदस्यले सदस्यता रहे सम्म निरन्तर रूपमा बचत गर्नु पर्नेछ ।
  • यस बचत खातामा मासिक रू.१००० बचत गर्नु पर्नेछ ।
  • यस बचत खातामा १० प्रतिशत व्याज बार्षिक रूपमा प्रदान गरिनेछ ।
  • सुत्केरी खर्च (महिला विषेश) रू. ५००० सम्म
  • काजकृया खर्च (श्रीमान श्रीमति छाेरा छाेरी ) रू.५०००सम्म
  • दैविप्रकाेप व्यवस्थापन खर्च (भूकम्प, बाढिपहिराे, महामारी) रू.१०००० सम्म

सूअवसर बचत खाता

  • संस्थाकाे शेयर खरिद गरी सदस्यता ग्रहण गरेकाे हुनु पर्नेछ ।
  • न्यूनतम शुन्य माैज्दात खाता संचालन गर्न सकिने ।
  • यस खातामा दैनिक न्यूनतम बचतमा ५% ब्याज प्रदान गरिनेछ भने ब्याज प्रत्येक ३/३ महिनामा प्रदान गरिनेछ ।

सूअवसर बाल बचत खाता

  • संस्थाकाे शेयर खरिद गरी सदस्यता ग्रहण गरेकाे हुनु पर्नेछ ।
  • यस खातामा दैनिक न्यूनतम बचतमा १०% व्याज प्रदान गरिनेछ भने व्याज प्रत्येक ३/३ महिनामा प्रदान गरिनेछ भने मासिक न्यूनतम रू.१०००/- बचत गर्नु पर्नेछ ।
  • सदस्यता लिएकाे एक वर्ष वा खातामा १० हजार भन्दा माथि भएका सदस्यतालाइ जन्मदिनमाे सूअवसरमा केक उपलब्ध गराउनेछ।
  • ताेकिए बमाजिमकाे बचत रकम दैनिक, साप्ताहिक, मासिक रूपमा अनिवार्य रूपमा न्यूनतम ५ वर्षकाे लागि जम्मा गर्नु पर्नेछ।
  • ताेकिएकाे समयभन्दा अगाडि कुनै भुक्तानी गरिने छैन तर कुनै भैपरि अाएकाे खण्डमा बचत गर्न राेकि समय समाप्ति पशचात रकम भुक्तानी लिन सक्नेछ।

सूअवसर गृहणी बचत खाता

  • संस्थाकाे शेयर खरिद गरी सदस्यता ग्रहण गरेकाे हुनु पर्नेछ ।
  • न्यूनतम रू.१००० माैज्दात खाता संचालन गर्न सकिने भने साथमा भुक्तानी रसिद समेत उपलब्ध गराइनेछ ।
  • यस खातामा दैनिक न्यूनतम बचतमा ५.५% व्याज प्रदान गरिनेछ ।
  • न्यूनतम शुन्य माैज्दात खाता संचालन गर्न सकिने भने व्याज प्रत्येक ३/३ महिनामा प्रदान गरिनेछ।

सूअवसर अावधिक बचत खाता

  • संस्थाकाे शेयर खरिद गरी सदस्यता ग्रहण गरेकाे हुनु पर्नेछ ।
  • न्यूनतम रू १००० /- माैज्दातमा खाता संचालन गर्न सकिने ।
  • व्याज प्रत्येक ३/३ महिनामा व्याज भुक्तानी गरिनेछ।
  • अावधिक बचत खाताबाट ताेकिएकाे समय भन्दा अगाडि भुक्तानी गरिनेे छैन।
  • अावधिक बचत खातालाइ जमानी राखी त्रृण लिन चहाएमा बचतकाे ९०% सम्म न्यूनतम २% व्याज थप गरि सुलभ त्रृण प्रवाह गर्न सकिनेछ।
समय सिमाव्याज दर
१ वर्ष११%

सूअवसर अग्रज बचत खाता

  • संस्थाकाे शेयर खरिद गरी सदस्यता ग्रहण गरेकाे हुनु पर्नेछ ।
  • न्यूनतम रू १०००० /- माैज्दातमा खाता संचालन गर्न सकिने।
  • यस खातामा ६० वर्ष पुरा भएका वा सेवा निवृत भएका सदस्यहरूले बचत गर्न सक्नेछ ।
  • प्रत्येक महिनाकाे १ गते व्याज भूक्तानी गरिनेछ ।
  • अावधिक बचत खाताबाट ताेकिएकाे समय भन्दा अगाडि भुक्तानी गरिनेे छैन।
  • अावधिक बचत खातालाइ जमानी राखी त्रृण लिन चहाएमा बचतकाे ९०% सम्म न्यूनतम २% व्याज थप गरि सुलभ त्रृण प्रवाह गर्न सकिनेछ।
समय सिमाव्याज दर
१ वर्ष ११%

सूअवसर सूनाैलाे भबिष्य बचत खाता

  • संस्थाकाे शेयर खरिद गरी सदस्यता ग्रहण गरेकाे हुनु पर्नेछ ।
  • ५५ वर्ष उमेर सम्म अाफुले ताेकिएकाे बचत रकम निरन्तर रूपमा बचत गर्नु पर्नेछ ।
  • यस बचत खातामा ११ व्याज प्रत्येक ३/३ महिनामा प्रदान गरिनेछ । मुद्धति बचतमा फरक भएसँगै यस खातामा पनि व्याज दर परिवर्तन गरिनेछ ।
  • ताेकिएकाे समयभन्दा अगाडि कुनै भुक्तानी गरिने छैन तर कुनै भैपरि अाएकाे अणडमा बचत गर्न राेकि समय समाप्ति पश्चात रकम भुक्तानी लिन सक्नेछ ।
  • बचतकर्तालाइ रकम अत्यन्त जरूरी भएकाे खणडमा ५ वर्ष पश्चत निक्षेप बरावरकाे ऋण माग गर्न सकिनेछ भने २ प्रतिशत थप शुल्क लाग्नेछ ।
  • बचतकर्तालाइ रकम अत्यन्त जरूरी भएकाे खण्डमा १० वर्ष पश्चात निक्षेप र त्यसमा प्राप्त व्याजमा ५० प्रतिशत सम्म ऋण माग गर्न सकिनेछ भने २ प्रतिशत थप शुल्क लाग्नेछ ।
  • बचतकर्तालाइ रकम अत्यन्त जरूरी भएकाे खण्डमा १५ वर्ष पश्चत निक्षेप र त्यसमा प्राप्त व्याजमा ७५ प्रतिशत सम्म ऋण माग गर्न सकिनेछ भने २ प्रतिशत थप शुल्क लाग्नेछ ।

सूअवसर क्रमिक बचत खाता

  • संस्थाकाे शेयर खरिद गरी सदस्यता ग्रहण गरेकाे हुनु पर्नेछ ।
  • न्यूनतम शुन्य माैज्दातमा खाता संचालन गर्न सकिने।
महिनाव्याज दर
१२

सूअवसर नववर्ष बचत खाता

  • संस्थाकाे शेयर खरिद गरी सदस्यता ग्रहण गरेकाे हुनु पर्नेछ ।
  • न्यूनतम रू.५००० माैज्दातमा खाता संचालन गर्न सकिने।
  • यस खातामा दैनिक न्यूनतम माैज्दातामा ८% व्याज प्रदान गरिनेछ भने व्याज प्रत्येक ३/३ महिनामा व्याज भुक्तानी गरिनेछ।