Mobile Banking

  • सदस्यहरूकाे सुविधा र विश्वसनियताकाे लागि माेबाइल काराेवार सुविधा संचालन गरेका छाै ।
  • याे सेवा निशुल्क उपभाेग गर्न सकिन्छ । तर बार्षिक रूपमा नविकरण गर्नु पर्दछ ।
  • अाफ्नाे खातामा रहेकाे बचतकाे बारेमा सहज रूपमा जानकारी लिन सक्नेछन् ।
  • ऋण भुक्तानीकाे विवरण पनि सहज रूपमा हेर्न सक्नेछन ।
  • अाफ्नाे भुक्तानी रसिदकाे लागि यसैबाट निवेदन गर्न सक्नेछन ।
  • सदस्यहरू बिच नगद रहित काराेबार गर्न सक्नेछन।
  • सहकारीमा भएका परिवर्तन तथा सूचनाहरू सहज रूपमा प्राप्त गर्न सकिनेछ ।
Total Page Visits: 204 - Today Page Visits: 2