सूअवसर व्यवसायिक कर्जा
- सदस्यता ग्रहण गरेकाे ६ महिना पुगेकाे हुनु पर्नेछ ।
- व्यवसाय दर्ता गरी बार्षिक नविकरण गरि कर चुक्ता प्रमाण पत्र लिएकाे हुनु पर्नेछ ।
- धित्ताे अनिवार्य हुनु पर्नेछ ।
- जमानीकर्ताले सदस्यता ग्रहण गरेकाे ३ महिना पुगेकाे हुनु पर्नेछ ।
- १६ प्रतिशत घट्दा व्याज दरमा ऋण प्रवाह गरिनेछ ।
सूअवसर व्यक्तिगत कर्जा
- सदस्यता ग्रहण गरेकाे ६ महिना पुगेकाे हुनु पर्नेछ ।
- व्यक्तिगत प्रयाेजन खुलस्त पार्नु पर्नेछ ।
- धित्ताे अनिवार्य हुनु पर्नेछ ।
- जमानीकर्ताले सदस्यता ग्रहण गरेकाे ३ महिना पुगेकाे हुनु पर्नेछ ।
- १६ प्रतिशत घट्दा व्याज दरमा ऋण प्रवाह गरिनेछ ।
सूअवसर कृषि तथा पशुपालन कर्जा
- सदस्यता ग्रहण गरेकाे ६ महिना पुगेकाे हुनु पर्नेछ ।
- कृषि फर्म दर्ता गरेकाे हुनु पर्नेछ भने कृषि कार्यमा ५ वर्षकाे अनुभव भएकाे हुनु पर्नेछ ।
- धित्ताे अनिवार्य हुनु पर्नेछ ।
- जमानीकर्ताले सदस्यता ग्रहण गरेकाे ३ महिना पुगेकाे हुनु पर्नेछ ।
- १४ प्रतिशत घट्दा व्याज दरमा ऋण प्रवाह गरिनेछ ।
सूअवसर अावास कर्जा
- सदस्यता ग्रहण गरेकाे ६ महिना पुगेकाे हुनु पर्नेछ ।
- अाम्दानीकाे स्राेतकाे सक्कल कागजात पेश गर्नु पर्नेछ ।
- अावससँग सम्वन्धित सम्पूर्ण कागजात ऋण माग गर्दाकाे बखत पेश गर्नु पर्नेछ ।
- धित्ताे मुल्यान्कनकाे सम्पूर्ण अधिकार संस्थामा निहित हुनेछ ।
- परिवारका सदस्यहरू जमानी बस्नु पर्नेछ ।
- १४ प्रतिशत घट्दा व्याज दरमा ऋण प्रवाह गरिनेछ ।
सूअवसर सवारीसाधन खरिद कर्जा
- सदस्यता ग्रहण गरेकाे ६ महिना पुगेकाे हुनु पर्नेछ ।
- सवारी विवरण उपलब्पध गराउनु पर्नेछ, विवरणकाे अाधारमा सवारीकाे ६० प्रतिशत मात्र ऋण उपलब्ध हुनेछ ।
- सावरीसाधन संस्थाकाे नाममा रहनेछ ।