Uncategorized

Be Smart

अाजकाे युग २१अाै सताप्तिकाे युग हाे। हामीले हरेक समयलाइ अवसरकाे रूपमा लिनु पदर्छ जसले गर्दा हाम्राे जिवन सहज बनाउछ । त्यसैले लकडाउन, काेराेनाकाे प्रभावले समेत हाम्राे बचत गर्ने बानी वा बचत गर्न हामीलाइ कसैले राेक्ने छैन किनकी अाेम श्री शारदा बचत तथा ऋण सहकारी संस्थाले नयाँ प्रविधिबाट बचत गर्न इसेवा, खल्ती जस्ताे डिजिटल माध्यमबाट बचत संकलन गर्न सूरू गरेका छाै । बचत पनि हुने सामाजिक दुरू पनि कायम हुने साथै कुनै सुरक्षाकाे उपाय पनि अपनाउनु पर्नेछैन । त्यसले सूरक्षित रहाै, बचत पनि गराै ।

जय सहकारी

Total Page Visits: 776 - Today Page Visits: 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *