Uncategorized

श्रयुण महर्जनलाइ जन्मदिनकाे शुभकामना

यस सहकारीमा निरन्तर बचत गर्ने बाल सदस्यलाइ प्रत्येक वर्ष प्रदान गर्दै अाइरहेकाे शुभकामना केककाे कुपन कार्यालय प्रमुख श्रीकृष्ण महर्जन प्रजापतिज्यूद्वारा बाल सदस्य श्री श्रयुण महर्जन ज्यूलाइ जन्मदिनकाे लाखाै लाख शुभकामना व्यक्त गर्दै उक्त केककाे कुपन प्रदान गर्नुभएकाे छ ।याे तिम्राे मुस्कान अनि चन्चलेपन सदैव रहाेस् , जिवनमा सदैव सफलता पाइलाले पछ्याइरहुन ।

Total Page Visits: 14727 - Today Page Visits: 9

Leave a Reply

Your email address will not be published. Required fields are marked *