Share Members Uncategorized

ॐ श्री शारदा साकाेस नै किन ?

ॐ श्री शारदा साकाेस नै किन भन्नुकाे मुख्य कारणहरू

  •  विशुद्ध सहकारी सिद्धान्त अनुरूप संचालित
  • दक्ष र अनुभवि युवाहरूकाे नेतृत्वमा संचालित
  • सामुहिक हितका लागि प्रतिवद्ध
  • पूर्ण टेक्नाेलाेजीकाे प्रयाेग भएकाे
  • सदस्यहरू प्रति उत्तरदायी संचालक
  • सदैव सदस्यहरूसँग सहकार्य गर्न तत्पर
  • सुरक्षित भविष्यकाे लागि प्रतिवद्ध बचत गर्ने उद्धेश्य
  •  

संचालन विधि

 

सहकारी क्षेत्रमा लामाे समयकाे अनुभव भएका कार्यकारीद्वारा कार्यालय संचालनमा रहकाे छ । कार्यालयका लेखापाल व्यवस्थापन विषयमा स्नातक्ताेतर तह अध्ययनरत हुनुहुन्छ । कार्यालय सहायक हाल स्नातक तह अध्ययनरत हुनुहुन्छ भने बजार प्रतिनिधिहरू

 समेत प्रविनता तह पुरा गरिसक्नु भएकाे छ । जसले संस्थालाइ दिगाे रूपमा अगाडि वढाउन दिर्घकालिन याेजनाहरू 

बनाइ त्यसलाइ कार्यान्वयन गर्न गराउन सफल र सक्षम हुँदै अाएका छाै । नियमित कर्मचारीकाे तालिम तथा क्षमता अभिबृद्धि कार्यक्रमहरू समेत संचालनमा रहेकाे छ । जसले गर्दा सहकारी उत्कृष्ठ रूपमा संचालन हुँन सहयाेगी भएकाे छ ।

 

सहकारीकाे समृद्धिकाे लागि यस सहकारीका महिला सदस्यहरूकाे समूहले पनि निक्कै नै सहयाेग पुर्याउदै अाएकाे छ । उहाँकाे जाेस, हाैसलाले सदस्यता वृद्धिमा ठूलाे सहयाेग पुगेकाे छ साथै उहाँहरूले गर्ने नियमित बचतले अरू सदस्यहरूलाइ समेत नियमित बचत गर्न प्रेरणा प्रदान गर्दै अाएकाेछ ।

सहकारीले सदैव अाधुनिकतालाइ अात्मसाथ गर्दै अाएकाे छ । जसले सहकारीलाइ अरूभन्दा पृथक बनाउन सफल भएकाे छ । सहकारीकाे अाफ्नै माेबाइल बैकिङ्ग सेवा, अनलाइन पेमेन्ट र रिसिभ गर्ने सुविधा, अनलाइनबाटै अाफ्नाे खाताकाे पूर्ण जानकारी पाउन सक्ने , सदस्य सदस्य विच सहज रूपमा डिजिटलबाटै काराेवार गर्न सकिने जस्ता थूप्रै सुविधाहरू समेत संचालनमा रहेकाे छ ।

 

दिगाे अवधारणा

सहकारीकाे मूल्य र मान्यतालाइ अात्मसाथ गरि सहकारीकाे दिगाे विकासका लागि बचत याेजना तथा कार्यान्वयनमा जाेड  दिएकाे छ जसकाे कारणले भाेलीकाे दिनमा यस सहकारीकाे छुट्टै पहिचान र सान हुनेछ । अाजकाे याेजनाले भाेलीकाे भविष्य  निर्धारण गर्नेछ, जाे भविष्यकाे बारेमा जानकार हुन्छ, उ सधै सफल हुन्छ । 

 

भावी याेजना तथा कार्यक्रम

१. सदस्यहरूकाे अार्थिक  बिकासका लागि स्वराेजगार कार्यक्रम

२. सुपथ मुल्य पसल 

३. सदस्यहरूकाे सुरक्षित जिवनका लागि इन्साेरेन्स अभिकर्ता

४. कृषि उत्पादनका लागि समूह गठन

५. सदस्यहरूकाे अावास याेजना

६. शिक्षा मात्र एउटा समाज रूपान्तरकाे सुत्र हाे त्यसकारण सदस्यहरूका शैक्षिक गुरूयाेजना

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *